नेपाली दूतावासबाटै मानव तस्करी

काठमाडौ। ठूलो खर्च गराएर नक्कली कागजातका आधारमा यूएई ल्याउने धन्दामा नेपाली दूतावाससमेत सामेल भएको पाइएको छ। अन्नपूर्ण पोस्ट्ले गरेको अनुसन्धानमा सयौं यस्ता डकुमेन्ट भेटिएका छन्, जसमा प्रविधिको प्रयोग गरी भिजिट भिसालाई रोजगार भिसा बनाइएको छ। र, त्यसमा दूतावासले साथ दिएको छ। उदाहरणका लागि दुबईस्थित फाल्कोन फोर्स प्रोपर्टी गार्ड एन्ड सर्भिलिएन्स एलएलसीले यूएई ल्याएका केही व्यक्तिलाई … Continue reading नेपाली दूतावासबाटै मानव तस्करी